logo

२०८१ असोज २६ शनिबार

logo
  • शनिबार, २६ असोज २०८१
  • नेपाली काङ्ग्रेस बिपिको चुनाबी गतिविधि तिब्र

    नेपाली काङ्ग्रेस बिपिको चुनाबी गतिविधि तिब्र

    • sunne kura
    • आइतबार, २० कार्तिक २०७९
    975
    SHARES

    बिर्तामोड
    नेपाली काङ्ग्रेस बिपीले झापा जिल्लामा आफ्ना गतिविधि तीब्र पारेको छ। निर्वाचन क्षेत्र न:-२/३/४ र ५ मा सबै उमेद्वारहरु तिब्र रुपमा नतिजा आफ्नो पक्षमा पार्न लागि परेको जानकारी केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्र न :-४ का प्रतिनिधि सभा सदस्यका उमेद्वार दुर्गा प्रसाद घिमिरेले जानकारी गराउनु भो।
    यसै गरि निर्वाचन क्षेत्र न:-२ मा नेका बिपी का नारायण भारती जितको नजिक रहेको र अझै जित सुनिश्चित गर्न लागि परेको घिमिरेले बताएका छन।
    क्षेत्र न:-३ मा कृष्ण प्रसाद सिटौला र राजेन्द्र लिङ्देन सङ प्रतिस्पर्धामा उत्रिएका नेपालि काङ्ग्रेस बिपीका प्रतिनिधि सभाका उमेद्वार भक्ती प्रसाद पनेरु पनि उत्तिकै जनता सङ घर दैलोमा भिजेर लागेको अवस्था छ।गरिब निमुखा र उत्पीडित बर्गको नाममा धेरैले कुरा गरे पनि त्यीनीहरुको समस्या जस्ताको त्यस्तै रहेको र पनेरु त्यही बर्ग समुदाय सङ नजिक रहेर चुनाबी माहोलमा होमिएको हेर्दा उनी पनि अन्य पुराना दलका लागि भारी पर्ने देखीएका छन।
    नेपाली काङ्ग्रेस कै प्याट्रनको असन्तुलित मत र गठबनदन बाट चित्त नबुझाएका हरु सङ नजिक रहेर उनिहरुको मत हात पार्ने दाउमा लागेका भक्ती पनेरु त्यही क्षेत्रमा लामो समय काङ्ग्रेसको सक्रिय राजनिति गरेका ब्यक्ती हुन।समग्रमा हेर्दा नेपाली काङ्ग्रेस बिपीले छोटो समयमा धेरै प्रगति गरेको र अन्य ठुला भनीएका दल सङ राम्रो प्रतिस्पर्धा गर्ने देखिन्छ




    sunne kura
  • आइतबार, २० कार्तिक २०७९
  • सम्बन्धित समाचार