logo

२०८१ साउन ३ बिहिबार

logo
  • बिहिबार, ३ साउन २०८१
  • देउवाले बोलाएको सर्वदलीय बैठक : के भेट होला ओली,प्रचण्ड र माधवको ?

    देउवाले बोलाएको सर्वदलीय बैठक : के भेट होला ओली,प्रचण्ड र माधवको ?

    • sunne kura
    • शुक्रबार, ७ माघ २०७८
    260
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न  सर्वदलीय बैठक बोलाएका छन् ।



    प्रधानमन्त्रीले शनिबार बिहान ९ बजेका लागि सर्वंदलीय बैठक बोलाएका हुन् ।

    यसअघि नेकपा एस सम्मिलित सर्वदलीय बैठक बहिस्कार गरेको एमालेले शनिवारको बैठकमा  के गर्ला ?  एमाले श्रोतका अनुसार यसबारे पार्टी शीर्षतहमा छलफल भइरहेको छ ।

    एमालेले यसअघि सर्वदलीय बैठक बहिस्कार गर्दै आएपछि प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले बालकोटमै गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयास गरेका थिए ।

    आफूले कारवाही गरेका सांसदहरुलाई यथावत राख्दै सभामुखले संरक्षण गरेको भन्दै  एमालेले सरकारले बोलाएका बैठक तथा संसद समेत अवरोध गर्दै आएको छ ।


    sunne kura
  • शुक्रबार, ७ माघ २०७८
  • सम्बन्धित समाचार